Logo

प्रतिनिधि सभा बैठकमा बजेट प्रतिस्थापन विधेयक पेस हुँदै, स्रोत सुनिश्चित नभएका कार्यक्रम बजेटबाट हटाइने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा विभिन्न विधेयक पेश गर्ने कार्यसूची रहेको छ । जसमध्ये आज बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक प्रतिनिधिसभामा पेश गर्ने सरकारको तयारी गरेको छ । प्रतिस्थापन विधेयक आउने पक्का भएपछि महालेखा नियन्त्रकको कार्यालयले तलबभत्ता बाहेकका बजेट कार्यान्वयन गर्न…