Logo

भाइबरमा भाइबर लेन्स फिचर, स्वप्न सुमन र कोकाकोलाको लेन्सहरु समावेश

काठमाडौं । भाइबरले नेपालमा रहेका आफ्ना सबै प्रयोगकर्ताहरूका निम्ति भाइबर लेन्स फिचर संचालन गरेको छ । भाइबरले आफ्नो मेसेजिङ प्लेटफर्ममा भाइबर लेन्सको सुरुवात गरेको हो । यो फिचर नेपाल, भियतनाम र फिलिपिन्स सहित एपीएसी क्षेत्रमा पहिलो पटक सुरुवात गरिएको हो । भाइबरका २० विभिन्न लेन्सहरु समावेश छन् जसमा गायक तथा गीतकार स्वप्न सुमन र कोकाकोलाका…