Logo

अफगानिस्तानको केन्द्रीय बैंकले भन्यो–’सम्पत्ति जफतको अहिलेसम्म कुनै औपचारिक सूचना छैन’

काबुल । अफगानिस्तानको केन्द्रीय बैंक, ‘दा अफगानिस्तान बैंक (डीबीए)’ ले अहिलेसम्म आफ्नो सम्पत्ति जफत हुने सम्बन्धमा कुनै औपचारिक सूचना प्राप्त नभएको बताएको छ ।  डीबीएले आइतबार दिएको एक वक्तव्यमा भनिएको छ, “अहिलेसम्म ‘दा अफ्गानिस्तान बैंक’ले यस बैंकको मौद्रिक सञ्चितिलाई फ्रिजिङ गर्नेसम्बन्धमा कुनै औपचारिक सूचना प्राप्त गरेको छैन र बैंकलाई विदेशी सञ्चारमाध्यमको रिपोर्टका आधारमा अफगानिस्तानी राष्ट्रिय…