Logo

हिमालय एअरलाइन्स थप सुरक्षित, हृदय गतिमा समस्या हुँदा प्रयोग गरिने एईडी राखियो

काठमाडौं । हिमालय एअरलाइन्सले यसै साता आफ्ना सबै जहाजहरू (तीनवटा एअरबस ३२० र एउटा एअरबस ३१९)मा अटोमेटेड बाह्य रुपमा प्रयोग गर्न मिल्ने जीवनदायी मेसिन अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर (एईडी) राखेको छ । उक्त जीवनदायी मेसिन राखिए पश्चात् हिमालयका जहाजहरूमा यात्रा गर्दा विगत भन्दा निकै सुरक्षित, विश्वसनिय र आरामदायी हुने एअरलाइनसले जनाएको छ । के हो अटोमेटेड…