Logo

इन्टरनेटको मुल्य बढ्दै, आईस्पानले गर्याे प्रतिग्राहक १५० देखि ३०० रुपैयाँले मूल्य बढाउने निर्णय

काठमाडौं । नेपालमा इन्टरनेट सेवा प्रदान गरिरहेका सेवाप्रदायकहरुले इन्टरनेटको मूल्य बढाउने निर्णय गरेका छन् । इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान) को बुधबार बसेको बैठकले लामो समयदेखि फाईबर र पोलको भाडा बढेको भन्दै इन्टरनेटको मूल्य पनि बढाउने निर्णय गरेको हो । संघले ग्रामिण भेगमा प्रतिग्राहक ३ सय र शहरी भेगमा प्रतिग्राहक १ सय ५० रुपैयाँका दरले…