Logo

‘दशैंको बहार, मेगा बैंकको उत्कृष्ट ब्याजदरको उपहार’ सार्वजनिक, निक्षेपमा ९.५५ प्रतिशत ब्याज पाईने

काठमाडौं । मेगा बैंकले मुद्धती तथा बचत खातामा दिने ब्याजदर बढाएको छ । बैंकले नेपालीहरुका चाड दशैं नजिकिँदै गरेको सन्दर्भमा ‘दशैंको बहार, मेगा बैंकको उत्कृष्ट ब्याजदरको उपहार’ नाराका साथ उच्च ब्याजदर योजना सार्वजनिक गरेको हो ।ग्राहकहरुले मेगा बैंकको मुद्दती खातामा बार्षिक ९ दशमलव ५५ प्रतिशतसम्म ब्याज पाउने भएका छन् । यसैगरी, बचत खातामा ६ दशमलव…