Logo

सेबोनका निलम्बित अध्यक्ष ढुंगानाको मुद्दा, सर्वोच्चद्वारा सरकारका नाममा कारण देखाउ आदेश जारी

काठमाडौं । नेपाल धितोपत्र बोर्डका निलम्बित अध्यक्ष भीष्मराज ढुंगानाको मुद्धामा कारण देखाउ आदेश जारी भएको छ । आफ्नो निलम्बनविरुद्ध सर्वाेच्चमा रिट दायर गरेका ढुंगानाको रिटको सुनुवाइ गर्दै सर्वाेच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले भदौ २९ गते सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो । बुक बिल्डिङ विधिबाट धितोपत्रको सार्वजनिक निष्कासन गर्ने प्रक्रियामा रहेको सर्वोत्तम…