Logo

सांग्रिला विकास बैंकको नयाँ शाखा बीरगंजमा, शाखा संख्या ९७ पुग्यो

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा कार्यालय बीरगंजको लिंकरोडमा संचालनमा आएको छ । बैंकल ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै पर्साको बीरगंज स्थित लिंकरोडमा शाखा संचालनमा ल्याएको बताएको हो । बैंकले सोबार नै उक्त शाखा संचालनमा ल्याएको हो । बीरगंज शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ…