Logo

सुनको मूूल्य बढ्यो, प्रतितोला ८९ हजार २ सयमा कारोबार हुँदैं

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ३ सयले बढेर प्रतितोला ८९ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाला सुन तोला ८८ हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ७५०…