Logo

बजारमा माग बढ्दा सेयर बजारको पहिरो थामियो, कारोबार रकममा भने अझै देखिएन उत्साह

काठमाडौं । केही दिनयता सयर बजारमा आएको निरन्तरको गिरावटको क्रम मंगलबार रोकिएको छ । सोमबार नेप्सेमा ११४.०२ अंकले गिरावट आएको सेयर बजार मंगलबार सम्हालिदैं १३.८३ अंकले बढेर बन्द भएको हो । बिहानैदेखि निरन्तर उकालो लागेको बजार अन्तिम समयमा भने झिनो अंकले बढेर परिसूचक २७१२.०२ अंक पुगेको छ । सोमबार नेप्से २६९८.२४ विन्दुमा पुगेको थियो ।…