Logo

नबिल दिगो बैंकिङ र वूमन लिडरसिप फोरमबीच अन्तरक्रिया, महिला उद्यमशिलताको विकास तथा वित्तीय पहुँचमा जोड

काठमाडौं । नबिल बैंक र नेपाल उद्योग परिसंघ–वुमन लिडरसिप फोरमले महिला उद्यमीहरुको लागि नबिल दिगो बैंकिङ्ग र साना तथा मझौला कर्जा विषयमा छलफल गरेको छ । उक्त कार्यक्रममा नबिल बैंकले महिला उद्यमशिलताको लागि चालेका कदमहरू र उपलब्ध कर्जाको बारेमा जानकारी गराएको थियो । कार्यक्रममा सीएनआई–डब्लुएलएफ संयोजक छाया शर्माले नबिल बैंकको दिगो बैंकिङ्ग तथा अन्य महिला…