Logo

कुमारी बैंकको महिलाहरुलाई आत्मरक्षा प्रशिक्षण कार्यक्रम

काठमाडौं । कुमारी बैंक लिमिटेडले महिलाहरुलाई आत्मरक्षा सम्बन्धी प्रशिक्षण दिएको छ । ‘आत्मरक्षाको माध्यमबाट महिला सशक्तीकरण’ को उद्देश्यसहित बैंकले आफ्नो २० औं वार्षिकोत्सवको अवसर पारेर महिला हिंसाको न्युनिकरण तथा प्रतिकार गर्न देशको विभिन्न स्थानहरुमा महिलाहरुलाई आत्मरक्षासम्बन्धी प्रशिक्षण दिएको हो । महिलाहरुलाई शारीरिक, मानसिक र भावनात्मक रूपमा सशक्त बनाई आत्मरक्षा गर्न सक्षम बनाउने एवं उपकरण र…