Logo

एक महिनामै १ खर्ब ७२ अर्ब बढी सहुलियत कर्जा प्रवाह, कृषि क्षेत्र सबैभन्दा अगाडि

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो महिना अर्थात साउनमा मात्रै १ खर्ब ७२ अर्ब १७ करोड रुपैयाँ बढी सहुलियतपुर्ण कर्जा विस्तार भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार विभिन्न १० शीर्षकमा दिईने यस्तो कर्जामा पछिल्लो समय आकर्षण बढ्दै गएका कारण पहिलो महिना नै सो बराबरको कर्जा प्रवाह भएको हो । साउन महिनामा त्यसको अघिल्लो महिना…