Logo

सिटिजन्स बैंकले १६ प्रतिशत लाभांश दिने घोषणा, यस्तो छ नगद र बोनसको अनुपात

काठमाडौं । सिटिजन्स बैंकले आफ्ना सेयरधनीलाई १६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । शुक्रबार बसेको बैंक संचालक समितिको बैठकले नेपाल राष्ट्र बैंकको स्वीकृती तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लागु हुने गरी आर्थिक वर्ष २०७७/७८ मुनाफाबाट १६ प्रतिशत लाभांश (३.०८७ नगद र १२.९१३ बोनस सेयर) स्वीकृत गरेको छ । सञ्चालक समितिको बैठकले…