Logo

खानेतेल आयात–निर्यातको कथा, निर्यात उच्च भएपनि दुई महिनामै नेपाललाई अर्ब बढीको घाटा

काठमाडौं । गत आर्थिक बर्षको दोस्रो चौमासिकबाट नेपालमा खानेतेलको आयात र निर्यात उच्च हुँदै आएको छ । नेपालबाट अन्तराष्ट्रिय रुपमा निर्यात हुने वस्तुको सूचीमा पछिल्लो समय खानेतेल अग्रस्थानमा रहँदै आएको छ । निर्यातको तथ्यांक केलाउँदा केही बर्षयता पाम आयलले ओगटेको आयात–निर्यातको बजार भारतको प्रतिवन्धका कारण सुस्ताएपछि अहिले त्यसको ठाउँ सनफ्लावर र भटमासको तेलले लिएका छन्…