Logo

विद्युतीय सवारी : नेपालमा चार्जिङ स्टेशनको निर्माणको चर्चा, विश्व भने ‘व्याट्री स्वापिङ’ स्टेशनको बाटोमा

काठमाडौं । विश्वसँगै नेपालमा पछिल्लो समय विद्युतीय सवारी सञ्चालनमा चासो बढ्दै गएको छ । विश्वका धेरै मुलुकले अहिले धमाधम अवधि नै तोकेर आफ्नो देश तथा शहरमा पेट्रोल–डिजेल सवारी विस्थापन गर्ने घोषणा नै गरिसेकका छन् । बढ्दो प्रदूषण कम गर्न, जलवायु परिवर्तनको असरबाट बच्न र उर्जा बचतका लागि विद्युतीय सवारी अपरिहार्य रहेको विश्वले स्वीकारेको अवस्था छ…