Logo

डलरको दुरुपयोग भएपछि राष्ट्र बैंकको कडाई : विदेश जानेलाई २ सय डलर मात्रै नगद सटही सुविधा, १ हजारको सीमा ५ सयमा झार्दै अध्यागमन

काठमाडौं । नेपाल राष्ट्र बैंकले डलर सटहीमा कडार्इ गरेको छ । यसअघि विदेश जाँदा १ हजार ५ सय अमेरिकी डलर सटही सुविधा रहेकोमा अहिले त्यसलाई कडाई गर्दै २ सय डलरमात्रै नगदमा सटही गर्न पाइने व्यवस्था गरेको हो । पछिल्लो समय कार्डलाई प्रोत्साहन नगदलाई निरुत्साहति गर्ने नीतिअनुरुप विदेश जाँदा नगदमा डलर सटही सुविधा घटाइएको नेपाल राष्ट्र…