Logo

राजस्व अनुसन्धान विभागको महानिर्देशकमा पौडेल, राजस्व चुहावट नियन्त्रणको जिम्मेवारी

काठमाडौं । सरकारले प्रकाश पौडेललाई राजस्व अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ । विभागका महानिर्देशक रामप्रसाद आचार्यको गण्डकी प्रदेशमा सरुवा भएसँगै पौडेललाई सरकारले अनुसन्धान विभागमा ल्याएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको विभागमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशक पदमा कार्यरत पौडेललाई सरुवा गरेको हो । सह–सचिव पौडेल वाणिज्य आउनुअघि अख्तियार दुरुपयोग…