Logo

अनअराइभल भिसा खुलेसँगै पर्यटन क्षेत्रमा रौनक, होटल र ट्राभल बुकिङ बढ्यो

काठमाडौं । सरकारले कोरोनाको खोप लगाएका विदेशी नागरिकहरुलाई नेपालमा अनअराइभल भिसा खुला गरेसँगै पर्यटन क्षेत्रमा नयाँ रौनक थपिएको छ । कोरोनाका कारण दुई वर्षयता संकटग्रस्त बनेको पर्यटन क्षेत्रमा केहीदिन अघिसम्म शून्यताको अवस्था रहेपनि नेपाली पर्यटन व्यवसायले अब नयाँ उचाई लिने व्यवसायीहरु बताउँछन् । अनअराइभल भिसा खुला भएको र होटलहरुले पनि विभिन्न प्याकेजहरु नै बनाएर अन्तरराष्ट्रिय…