Logo

सार्वजनिक सवारीको भाडा बढाउन माग गर्दै चालक आन्दोलनमा, बस सडकमा तेर्साएपछि यात्रु समस्यामा

काठमाडौं । सार्वजनिक सवारी साधनका चालक भाडा बढाउनु पर्ने माग गर्दै आन्दोलनमा उत्रिएका छन् । छोटो दूरीको भाडा बढाउनु पर्ने माग गर्दै सवारी चालकहरु आन्दोलनमा उत्रिएका हुन् । काठमाडौंको चावहिलमा आ–आफ्नो बसमा चढेका यात्रुलाई ओरालेर विभिन्न कम्पनीका बस चालकहरुले सडकमा बस तेर्साएका छन् । अचानक उनीहरुले गरेको आन्दोलनको मारमा यात्रु परेका छन् । कार्यालय समयमा…