Logo

इन्भेष्टर फोरमले भन्यो : बजारमा ८ खर्ब बढिको नोक्सान भयो, सम्बन्धित निकाय मौन किन ?

काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमले सेयर बजारले ८ खर्ब बढि लगानी गुमाइसक्दा पनि सरकारी निकायहरु मौन रहेको आरोप लगाएको छ । फोरमले सोमबार एक विज्ञप्ति जारी गर्दै नेपालको पूंजी बजारले ८ खर्ब भन्दा बढि गुमाइसक्दा पनि सरकार र यसका अन्य निकायहरू मौन रहनाले ४४ लाख भन्दा बढि लगानीकर्ताहरू अझ बढि मर्माहत भएको जानकारी दिएको हो…