Logo

लगानीकर्ता सेयर होल्ड गर्ने मुडमा, दोहोरो अंकले बढेको बजारमा कारोबार रकम भने ३ अर्बभन्दा कम

काठमाडौं । केही दिनयता लगातार घटिरहेको सेयर बजारमा मंगलबार भने सुभार आएको छ । साताको तेस्रो दिन अर्थात मंगलबार नेप्से दोहोरो अंकले बढेको हो । मंगलबार सेयर बजार परिसूचक नेप्से ४१ दशमलव ८४ अंकले बढेर २ हजार ६ सय १२ विन्दुमा पुगेको छ । सेयर बजारमा दोहोरो अंकको वृद्धि भएपनि कारोबार रकम भने खुम्चिएको छ…