Logo

निसान बन्यो धेरै प्यासेन्जर कार बिक्री गर्ने तेस्रो ठूलो कम्पनी, निशान म्यागनाइट १ हजार १११युनिट बिक्री

काठमाडौं । नेपाली बजारमा भित्रिएको केहि महिना भित्रै १ हजार १११ युनिट निसान म्याग्नाइट बिक्री भएको छ। नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले केहि महिना भित्रै १ हजार १११युनिट निसान म्याग्नाइट नेपालमा बिक्री भएको जानकारी दिएको हो। यसका साथै अहिले पनि १ हजार ७ सय युनिट भन्दा धेरै बुकिङ भइसकेको कम्पनीले जनाएको छ। यससँगै निसान…