काठमाडौं । सनराइज बैंकले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाल मन्दिरलाई सहयोग गरेको छ । बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले नेपाल बाल संगठन बाल मन्दिरका अध्यक्ष विद्या उपाध्याय न्यौपानेलाई चेक हस्तान्तरण गरे । बैंकले विगतमा बाल मन्दिरलाई आवश्यक खाद्य सामाग्री, लत्ताकपडा आदि वितरण गदै आएकोमा यस वर्ष आउँदै गरेको…