Logo

आफ्नै माग सच्याउँदै नेपाल उद्योग परिसंघ, सीडी रेसियो ९५ प्रतिशत बनाउन आग्रह

काठमाडौं । नेपाल उद्योग परिसंघले कर्जा निक्षेप अनुपात ९५ प्रतिशत बनाउन माग गरेको छ । यसअघि नेपाल राष्ट्र बैंक समक्ष सीसीडी अनुपात हटाएर सीडी अनुपात ९० प्रतिशत बनाउन माग गरेको परिसंघले हाल बजारमा तरलता संकट भएको भन्दै आफ्नै माग सच्याई पुस मसान्तसम्मका लागि सीडी अनुपात ९५ प्रतिशत बनाउन आग्रह गरेको हो । हाल बैंक तथा…