Logo

कोभिशिल्डभन्दा भेरोसेलले बढि एन्टीबडी उत्पादन गर्ने, संक्रमण पुष्टि नभएकामा ५९ प्रतिशत एन्टीबढी उत्पादन

काठमाडौं । कोरोना भाइरसविरुद्ध कोभिशिल्ड खोप लगाएका व्यक्तिमा ६३ दशमलव ३ प्रतिशत र भेरोसेल लगाएकामा ७२ दशमलव ४ प्रतिशतमा रोगप्रतिरोधात्मक क्षमता (एन्टिबडी) पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले काठमाडौँ, ललितपुर, भक्तपुर जिल्लाका एक हजार ७ सय ९६ जनामा गरेको अनुसन्धानमा एन्टिबडी अध्ययन गर्दा कोभिशिल्ड लगाएकामा ६३ दशमलव तीन प्रतिशत र भेरोसेल लगाएकामा ७२ दशमलव…