Logo

इन्टरनेटमा चाडपर्व अफर : वर्ल्डलिंक, टेलिकमदेखि सुविसुसम्मले ल्याए छुट र उपहार योजना

काठमाडौं । नेपालमा पछिल्लो समय इन्टरनेटको उपयोग बढ्दो छ । अझ भन्ने हो भने यसको प्रयोग अत्यावश्यकजस्तै पनि भएको छ । बढ्दै गएको डिजिटलाइजेसन र इलेक्ट्रोनिक डिभाइसको प्रयोगले पनि यसको उपयोगितालाई बढावा दिएको छ । नेपाल दूरसंचार प्राधिकरणका अनुसार नेपालभर जनसंख्याको आधारमा १ सय २ प्रतिशत बढीको पहुँचमा इन्टरनेट सुविधा पुगिसकेको छ । जसमा फिक्स्ड…