Logo

दसैँमा घर फर्कंदै गरेका ग्राहकलाई सुविधा, हुन्डाई हाइवे एसुरेन्समा निःशुल्क चेकअप क्याम्प

काठमाडौं । नेपालको लागि हुन्डाई गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई हाइवे एसुरेन्स' गाडिहरुको लागि निःशुल्क चेकअप क्याम्प आयोजना गरेको छ । यस कार्यक्रम अन्तर्गत कम्पनीले आफ्ना ग्राहकवर्गको लागि राजमार्गका विभिन्न स्थानहरुमा हुन्डाई गाडीको निःशुल्क चेकअप क्याम्प स्थापना गरेको छ । नेपालीहरुको महान चाड वडा दसैँमा घर फर्कंदै गरेका ग्राहकहरुलाई लक्षित गरी आयोजना…