Logo

१५ करोड लागतमा तातोपानीमा ‘होटल हटस्पिरिङ’ बन्दै, आगामी मङ्सिरदेखि सञ्चालनको तयारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको दुई पटक केन्द्रिय सदस्य र एक पटक उपाध्यक्ष निर्वाचित भएका बेनीका व्यवसायी प्रमोद श्रेष्ठलाई जिल्ला भ्रमणमा आउने आफ्ना साथीभाइलाई सुविधायुक्त होटलमा राख्न नपाएकामा सबै गुनासो सुन्नुपर्दथ्योे । विशेष गरेर सिञ्गा तातोपानी स्नान गरेर उपचारका लागि आउनेले सुविधा सम्पन्न होटलमा बसोबासको व्यवस्था मिलाइदिन आग्रह गर्दा श्रेष्ठलाई लाज महसुस हुन्थ्यो ।…