Logo

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार, विदेशीमूलका ३ जना अमेरिकीले पाउने

काठमाडौं । यसवर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीनजना अमेरीकी अर्थशास्त्रीले पाएका छन् । अर्थशास्त्री डेभिड कार्ड, जोसुवा डि। एंग्रिस्ट र ग्वाइडो डब्लु इम्बेन्सले यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पाएका हुन् । कार्ड लाई ‘श्रम अर्थशास्त्र’ (लेबर इकोनोमिक्स) मा पुर्याएको योगदानका लागि पुरस्कृत गरिएको होे । उनी क्यानेडियन अमेरिकी हुन् । यस्तै, एंग्रिस्ट र इम्बेन्सलाई ‘कजल रिलेसनसिप’…