Logo

एनआरएनएको कार्यकाल छ महिना थपियो, प्रतिनिधिका विषयमा आएका गुनासो सम्बोधन गर्न स्वतन्त्र समिति गठन

काठमाडौं । गैरआवासीय नेपाली सङघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । एनआरएनएको शनिबार भएको भर्चुअल बैठकले विधान बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको हो । एनआरएनएको यथाशीघ्र छ महिनाभित्र अधिवेशन गर्नेगरी कार्यकाल थप गरिएको संस्थाका प्रवक्ता डिबी क्षेत्रीले जानकारी दिए । विधानअनुसार कार्यसमितिको कार्यकाल एक पटकका लागि मात्रै छ…