Logo

काठमाडौंमा चल्ने सार्वजनिक सवारीसाधनको भाडा बढ्यो, कहाँसम्म जाँदा कति तिर्ने ?

काठमाडौं । बागमती प्रदेश सरकारले आजदेखि लागु हुनेगरी प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । कार्तिक १ गतेदेखि लागु हुने गरी बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले असोज २० गते भाडा समायोजन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार अब बागमती प्रदेश भित्रका छोटो दुरीमा चल्ने सार्वजनिक सवारीसाधन चढ्ने यात्रुले चढ्ने बित्तिकै कम्तिमा १८…