Logo

नेपाल बैंकको सञ्चालक समिति सदस्यमा रितेश शाक्य नियुक्त, शुक्रबार गरे शपथग्रहण

काठमाडौं । नेपाल बैंकको सञ्चालक समिति सदस्य पदमा अर्थ मन्त्रालयको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव रितेश कुमार शाक्य नियुक्त भएका छन् । नव नियुक्त सञ्चालकले मिति २०७८ कार्तिक ४ गतेका दिन सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्यालबाट सञ्चालक पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । शपथ ग्रहण कार्यक्रम पश्चात् बैंक सञ्चालक समिति अध्यक्ष सुमनराज अर्यालले…