Logo

प्रदेश १ का मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै, पाउलान मत ?

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत आज लिने भएका छन । गत भदौ १० गते मुख्यमन्त्रीमा नियुक्त भएका उनले आज प्रदेशसभा बैठकमा विश्वासको मत लिने भएका हुन् । उनले शुक्रबार प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका थिए । पछिल्लो समय एमाले २ भागमा विभाजन भएपछि उनी अल्पमतमा परेका थिए…