Logo

सुनको मूल्य प्रतितोला रु ३०० ले बढ्यो, प्रतितोला ९२ हजार ४ सयमा कारोबार हुँदैं

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य प्रतितोला रु ३०० ले बढेर ९२ हजार ४०० कायम भएको छ । छापावाल सुन आइतबार प्रतितोला रु ९२ हजार १००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदी मूल्यका आधारमा यहाँँ दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।…