Logo

३ महिनामा निर्यात उच्च भएपनि व्यापारघाटा ५८ प्रतिशतले बढ्यो, आयात पनि उकालो लाग्यो

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ३ महिना अर्थात साउनदेखि असोज महिनासम्म नेपालको ब्यापारघाटा ४ खर्ब १३ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालको व्यापारघाटा गत बर्षको पहिलो ३ महिनाको तुलनामा ५८ दशमलव २८ प्रतिशतले बढेको हो । गत बर्षको पहिलो ३ महिनामा नेपालले २ अर्ब ६१ करोड…