Logo

केएनपीको ब्यूटी गोल्ड वासेबल नेपाली बजारमा, भित्ताको दाग सफा गर्न उपयुक्त हुने

काठमाडौं । जापानको सर्वोत्कृष्ट हेल्थी होम पेन्ट केएनपीले नेपाली बजारमा नयाँ उत्पादन केएनपी ब्यूटी गोल्ड वासेबल ल्याएको छ । भित्तामा लागेका दागहरू सजिलैसँग सफा गर्न सकिने यो पेन्ट नेपालका घरलाई लक्षित गरी लन्च गरिएको केएनपीले जानकारी दिएको छ । आकर्षक चमक आउने पेन्ट एन्टी ब्याकटेरियल पनि रहेको र ग्राहकहरूले कम रङ्गमा धेरै क्षेत्रफल पेन्ट गर्न…