Logo

वैदेशिक लगानी भित्र्याउँदै महासंघ, लगानी बोर्डसँग गर्यो सहकार्य

काठमाण्डौ । लगानी बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघवीच नेपालमा विदेशी लगानी आकर्षित गर्न समझदारी गर्ने भएको छ । महासंघ अन्तर्गतको अन्तरराष्ट्रिय लगानी प्रवर्द्धन समिति र बोर्डबीच आज लगानी बोर्ड कार्यालयमा उक्त छलफल भएको हो । तेस्रो बैठकमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालमा वैदेशिक लगानी आकर्षित गर्ने सम्बन्धमा…