Logo

विद्युतको नयाँ महशुल निर्धारण : २० युनिटसम्म ३० रुपैयाँ, सिंचाई ५० प्रतिशत घट्दा उद्योगीलाई सामान्य राहत (पूर्णपाठ)

काठमाडौं । सरकारले विद्युतको महशुल घटाएको छ । विद्युत् नियमन आयोगले बुधबार पत्रकार सम्मेलन गरेर नयाँ महसुल दर सार्वजनिक गरेको हो । नयाँ महसुल दरअनुसार अब २० युनिटसम्म विद्युत् खपत गर्नेले न्यूनतम शुल्क ३० रूपैयाँ मात्रै तिरे पुग्नेछ । तर, २१ युनिट खपत गर्नेले प्रतियुनिट ३ रूपैयाँका दरले शुल्क तिर्नु पर्ने छ । आयोगले नेपाल…