Logo

खुला प्रतिस्पर्धाबाट धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न आवेदन माग, यस्ता छन मापदण्ड

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पद पूर्तिका लागि दरखास्त आह्वान गरेको छ । अर्थमन्त्रालयले १५ दिनभित्र अर्थात कात्तिक २५ गतेभित्र आवेदन दिन मिल्नेगरी अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको हो । यसका लागि इच्छुक नेपाली नागरिकले अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाना, सिंहदरबारमा गोप्य शिलबन्दी आवेदन दिनुपर्नेछ । को पूर्तिका…