Logo

नर्भिकमा स्तन क्यान्सरको निःशुल्क ओपिडी हुने, यसरी लिनुस सुविधा

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिवार स्तन क्यान्सर सम्बन्धी निःशुल्क ओपिडी सेवा संचालन हुने भएको छ । आगामी शनिवार(कात्तिक १३ गते) नर्भिक अस्पतालमा स्तन क्यान्सरको विषयमा निःशुल्क ओपिडी सेवा संचालन हुने भएको हो । स्तन क्यान्सर विशेषज्ञ डा. वानिरा गिरीले शनिवार १० देखि १२ बजेसम्म निःशुल्क ओपिडी सेवा दिने अस्पतालले जनाएको छ ।…