Logo

माइक्रोसफ्ट बन्यो विश्वको सबैभन्दा मूल्यवान कम्पनी, यसकारण पछि पर्यो एप्पल

काठमाडौँ । माइक्रोसफ्ट फेरि एकपटक विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । शुक्रबार माइक्रोसफ्टको बजार मूल्य २.४६ ट्रिलियन डलर पुगेको हो । पछिल्लो अपडेट अनुसार एप्पलको बजार मूल्य २.४३ ट्रिलियन डलर रहेको छ । एप्पलको बर्षको तेस्रो त्रैमासिकको रिपोर्ट आशा गरेअनुसार नआउँदा माइक्रोसफ्टले उछिनेको हो । त्यस्तै पछिल्लो कारोबारमा एप्पलको श्येर मुल्यमा पनि गिरावट आएको…