Logo

काठमाडौ महानगरपालिकाको कर तथा राजस्व इसेवामार्फत भुक्तानी गर्न सकिने

काठमाडौँ । नेपालको सबैभन्दा ठूलो र पुरानो महानगरपालिका काठमाडौ महानगरपालिकाको कर तथा राजस्व अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ । यससँगै अबदेखि काठमाडौ महानगरपालिकाको सम्पती तथा भूमी, व्यवसाय र बहाल कर इसेवा मार्फत सहजै भुक्तानी गर्न सकिने भएको हो । इसेवा एकाउन्ट भएका व्यक्तिले मोबाईलबाट सिधै कर तथा राजस्व भुक्तानी गर्न सक्नेछन् भने…