Logo

चन्द्रागिरि हिल्सका महाप्रबन्धक शाह अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौं ।  चन्द्रागिरि केबलकारको सञ्चालक संस्था चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकबिक्रम शाहलाई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गरिएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले कम्पनीका महाप्रबन्धक शाहलाई आज आयोजित एक कार्यक्रममा उक्त सम्मान प्रदान गरेका हुन् । बेलायतस्थित ‘वर्ल्ड बुक अफ रेकर्डस्’द्वारा पर्यटन तथा सेवा क्षेत्रमा पुर्‍याएको महत्वपूर्ण योगदानका लागि सो सम्मान गरिएको हो । व्यावसायिक र सामाजिक…