Logo

मौद्रिक नीतिको त्रैमासिक समीक्षा मंसिर पहिलो हप्ता : राष्ट्र बैंकको ध्यान तरलता व्यवस्थापनमा, सेयर कर्जामा १२ करोडको सीमा परिवर्तन नहुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक बर्ष २०७८÷७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मंसिर पहिलो हप्ता गर्ने भएको छ । कात्तिकको अन्तिम सम्ममा पहिलो त्रैमासिक तथ्यांक सार्वजनिक गरिसक्ने र मंसिर पहिलो हप्ता त्यसको समिक्षा गर्ने राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले पछिल्लो समय मुद्रा बजारमा देखिएको तरलता…