Logo

निर्माणमैत्री कानूनका लागि महासंघको आगह्र, मन्त्री यादवसमक्ष राख्यो यस्तो माग

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले विकास निर्माणका कामहरू तोकिएको समयमा नै गुणस्तरीय रूपमा सम्पन्न हुनुपर्ने बताएकी छन् । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको विहिवारको भेटमा मन्त्री यादवले निर्माण उद्योगलाई समृद्ध बनाउन सम्बन्धित् निकायहरू आ—आफ्नो कमजोरी सच्याउँदै अघि बढ्नु पर्ने बताइन । निर्माण व्यवसायीहरूलाई काम दिइने पुरानो परिपाटीमा सुधार आवश्यक भएको मन्त्री…