Logo

आईसीएफसी र महालक्ष्मीको प्रोपोगाण्डा, अघिल्लो दिन अन्तिममा मूल्य बढाएर भोलिपल्ट आफुसँग भएको सेयर बेच्ने खेल

काठमाडौं । सेयर बजारमा पछिल्लो समय नयाँ खेल सुरु भएको छ । सेयर बजारका लगानीकर्ताले बजारका खेलाडीले भनेभन्दा बेग्लै खेल खेल्न थालेपछि त्यस्ता खेलाडीले नयाँ खेल खेल्न सुरु गरेका हुन् । पछिल्लो समय क्लव हाउसलगायतका सामाजिक संजाललाई प्रयोग गर्दै बजारका खेलाडीहरुले कुन कम्पनीको सेयर किन्ने, कुन बेच्ने भन्दै लगानीकर्तालाई फसाउँदै आएका थिए । तर लगानीकर्ताहरुले…