Logo

गुराँस लघुवित्तको छैठौं वार्षिक साधारण सभा सम्पन्न, १७.७८ प्रतिशत लाभांश स्वीकृत

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको प्रस्तावित १७.७८ प्रतिशत लाभांश स्वीकृत भएको छ । संस्थाको छैठौं वार्षिक साधारण सभाले उक्त लाभांश स्वीकृत भएको हो । संस्थाका अध्यक्ष उदयनारायण बरालको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाले आर्थिक वर्ष ७७÷७८ सम्मको मुनाफाबाट चुक्ता पुँजी ८ करोड ३४, लाखको ०.८८ प्रतिशत नगद लाभांश र १६.९० प्रतिशत बोनश शेयर गरी…