Logo

झापामा जेसीबीको सुविधासम्पन्न आउटलेट : सेल्स, सर्भिस र स्पेयरको सुविधा

काठमाडौँ । नेपालका लागि जेसीबी ब्रान्डका हेभी तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लू अर्थमुभर्स प्रालिले झापाको दमकमा सुविधा सम्पन्न ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ । जेसीबीको यो ३५औँ आउटलेटबाट जेसीबीका ग्राहकले अन्तरराष्ट्रिय स्तरको सेल्स, सर्भिस र स्पेयरको सुविधा पाउनेछन् । ओम दमक मोटर्स प्रालिले सञ्चालन गरेको नयाँ आधिकारिक बिक्री केन्द्रको उद्घाटन दमक उद्योग…