Logo

भृकुटी मण्डपमा शुरु भयो फुटवेयर एक्स्पो, १५० देखि १० हजारसम्मका जुत्ताचप्पल उपलब्ध

काठमाडौं । भृकुटी मण्डपमा जुत्ताचप्पल व्यापार मेला शुरु भएको छ । नेपाल फुटवेयर्स म्यानुफ्चर्स एसोसिएसनको आयोजनामा आजदेखि उक्त मेला शुरु भएको हो । कोरोना पछिको अर्थतन्त्र चलायमान बनाउँदै स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्य अनुरुप मेलाका आयोजना गरिएको एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद फुयालले जानकारी दिए । ‘विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण हामी उद्योगी व्यवसायीहरु ठूलो मारमा…